७ वैशाख २०८१ शुक्रबार

यस्तो छ गायक युवराज चौलागाईं नयाँ गीत ‘घुर–घुर’ (भिडियो)

नेपाली सांगीतिक क्षेत्रमा व्यस्त नाम हो, गायक युवराज चौलागाईं। देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा उनी हजारौं दर्शकमाझ पुगिरहेका हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्