२३ वैशाख २०८१ आइतबार
image/svg+xml

भोटेकोसीमा राष्ट्रिय महिला भलिबल हुने

वैशाख ८ गतेबाट आयोजना हुने भोटेकोसी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउने भएका छन्।

भोटेकोसीमा बन्जीको मज्जा (भिडियो)

विनाशकारी भूकम्पपछि सुस्ताएको साहसिक खेल बन्जी जम्प पुरानै अवस्थामा फर्केको छ। द लास्ट रिसोर्टले १९ वर्षदेखि सिन्धुपाल्चोकको मामिङ र लिस्ती गाविस जोड्ने भोटेकोसी नदीमाथिको झोलुङ्गे पुलमा सञ्चालन गरेको यो खेलमा पुलबाट हामफाल्न देश र विदेशबाट पर्यटकहरु पुग्छन्।

भोटेकोसीमा तत्काल फड्के हाल्न मन्त्रीको निर्देशन

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पुल भाँचिएपछि सडक सम्पर्क टुट्दा चार दिनदेखि नाकाबन्दीमा परेको उत्तरी तातोपानी सीमा नाका तत्काल जोड्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

भोटेकोसीमा ७६ घर बगे, त्रास कायमै

भोटेकोसी नदीमा पानीको सतह नघट्दा सीमा नाका तातोपानीका बासिन्दा एक सातादेखि त्रासमै छन्। नदी कटान नरोकिँदा त्रास बढेको छ। भिरबाट निरन्तर पहिरो खसिरहेकै छ। पहिरो र नदी कटानले घर भत्कने क्रम नरोकिएको तातोपानी गाविस सचिव डम्बरबहादुर श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्