१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नयाँं वर्ष निर्माण सामाग्रीमा हरित क्रान्तिको वर्ष होस्: कवां

इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिका अध्यक्ष विश्वराम कवांले नयाँं वर्ष २०७९ निर्माण सामग्रीमा हरित क्रान्ति होस् भनी कामना गरेका छन्।

नयाँं वर्षको अवसरमा भक्तपुरको तरकारी बजारमा छुट

नयाँं वर्ष २०७८ को अवसरमा भक्तपुरस्थित कृषि बजारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। नेपालकै ठूलो भनिएको सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा तरकारी तथा फलफूलमा एक हप्तासम्म यो छुटको व्यवस्था गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्