२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

भक्तपुरको विस्केट जात्राः २५ घण्टापछि उठाइएको लिंगो छिनमै ढालियो

मंगलबार साँंझ साढे पाँंच बजेदेखि उठाउन सुरु गरेर बुधबार साढे ६ मात्रै उठाउन सफल भएको भक्तपुरको विस्केट जात्राको लिंगो बुधबार एकैछिनमा ढालिएको छ ।

उठेन विस्केटको ५५ हात लामो लिंगो

यस पटक रातभरको निरन्तर प्रयासपछि पनि भक्तपुरको भेलुखेलमा ५५ हात लामो लिंगो उठाउन असफल भएको छ। मंगलबार साँंझ साढे पाँंच बजेबाट तान्न सुरु गरिएको लिंगो राति १२ बजेसम्मको अनवतर प्रयासपछि पनि उठाउन सकिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्