१९ आश्विन २०८१ शनिबार
image/svg+xml

व्यवस्थापन पढेका विद्यार्थीलाई रोजगारी पाउनै मुस्किल

व्यवस्थापकीय जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्बन गर्नुपर्ने बताइएको छ।

यात्रुलाई हवाई टिकट पाउनै मुस्किल

नेपालीको मुख्य चाड दसैँ तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ।

श्रमिकलाई खोप पाउनै मुस्किल

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप दिन ढिला गर्ने हो भने गन्तव्य मुलुकको रोजाइमा खोपको जोहो गर्न सक्ने मुलुकका नागरिक पर्ने व्यवसायीको भनाइ छ।

विदेशबाट फर्केकालाई सहुलियत कर्जा पाउनै मुस्किल

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म करिब ६ सयले मात्र यस्तो कर्जा पाएका छन्। जबकि सरकारले उक्त कार्यक्रम सुरु भएको वर्ष नै साढे १८ हजारले सहुलियतपूर्ण कर्जाको माग गर्दै वैदेशिक रोजगार बोर्डमा निवेदन दिइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्