२ मंसिर २०८१ आइतबार
image/svg+xml

'सिरियल किलर' बुढाथोकी दिल्लीबाट पक्राउ

काठमाडौं— नेपालमा भएका हत्या र बलात्कारका ३२ वटा घटनामा संलग्न रहेर भारतमा बस्दै अाएका मानबहादुर बुढाथोकीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल सुपुर्दगी गरेको छ। दिल्ली प्रहरीले पक्राउ गरेका बुढाथाेकीलाई वनबासा, महेन्द्रनगरमा केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गरिएको हो।

सूचना नदिइ पक्राउ गरिएको भन्दै नक्कली डाक्टरका परिवार सर्वोच्चमा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) नक्कली प्रमाणपत्र वोकेको अभियोगमा केही दिनयता धमाधम पक्राउ परेका डाक्टरहरुले आफूलाई छुटाउन सर्वोच्च अदालतको साथ खोजेका छन्।

अर्काको नाममा कोरियाली भाषाको परीक्षा दिने ८८ जना पक्राउ

काठमाडौं— कोरियन भाषा इपिएस परीक्षामा अर्काको नाममा परीक्षा दिने ८८ जना नक्कली परीक्षार्थीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

नर्भिकदेखि बिएन्डबीसम्म नक्कली डाक्टर, ३६ पक्राउ (सूचि)

काठमाडौं–नक्कली प्रमाणपत्रको आधारमा मेडिकल पेशा अँगाल्दै आएका डाक्टर ३६ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ।

मुलुकभरि सिअाइबीको छापा, १४ नक्कली डाक्टर पक्राउ

असार— नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आशंकामा छानबिनका लागि वीरगन्जबाट नौ, भरतपुरबाट तीन र जनकपुरबाट दुई जनालई शुक्रबार नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पक्राउ गरिएका नौ डाक्टरलाई काठमाडौंतर्फ लगिएको छ।

जापान पठाउने भन्दै ठगी गरेको आरोपमा जापानी नागरिक पक्राउ

काठमाडौं- भूकम्प पीडितहरुलाई जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले पक्राउ गरेको हो।

रेड पाण्डाको छालासहित पक्राउ

रसुवा– रसुवाको राम्चे–५ बस्ने २४ बर्षीय रामकृष्ण वाइबा र १९ बर्षीय सुजन तामाङलाई प्रहरीले १ थान रेडपाण्डाको छाला सहित पक्राउ गरेको छ।

२ हजार ५ सय अवैध कुखुरासहित ६ पक्राउ

कोहलपुर– भारतबाट चोरी तस्करी गरी ल्याएका २ हजार ५ सय कुखुरासहित ६ जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार बिहान पाँच बजे राँझाबाट उक्त कुखुरा बरामद गरेको हो।

उपत्यकाभित्र गुण्डागर्दीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं– उपत्यकामा गुण्डागर्दीमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्