१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्वास्थ्यमा पदमुक्तसँगै नयाँ नियुक्ति

स्वास्थ्य मन्त्रालयले विभिन्न काउन्सिलका पदाधिकारीलाई पदमुक्त गरी नयाँ नियुक्ति गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा दिएको निर्देशनअनुसार नयाँ मापदण्ड बनाएर मन्त्रालयले विभिन्न परिषद् तथा समितिका २३ पदाधिकारी तथा सदस्यलाई पदमुक्त गरी नयाँ नियुक्ति गरेको हो ।

पदमुक्त भएपछि दिल्ली गए लाेकमानसिंह कार्की

सर्वोच्च अदालतको फैसलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखबाट पदमुक्त लोकमानसिंह कार्की बिदेशिएका छन् । पदमुक्त भएको एक सातापछि कार्की आइतबार श्रीमती सुनितासहित भारत गएका हुन् ।

सर्वोच्चको आदेशसँगै कार्की पदमुक्त

सर्वोच्च अदालतले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त हुन अयोग्य भएको फैसला सुनाएको छ। सर्वाेच्चको फैसलासँगै कार्की स्वतः पदमुक्त भएका छन्। संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरिएपछि उनी निलम्बित थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्