५ आश्विन २०८१ शनिबार
image/svg+xml

गाउँ पस्यो कांग्रेस

सत्तारूढ नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि गाउँ पसेको छ। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन।

कांग्रेसको पालिका अधिवेशन शनिबारदेखि

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर अधिवेशन पूर्वनिर्धारित मिति (यही असोज ९ गते) देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ।

शनिबारदेखि काठमाडौं फन पार्क सञ्चालनमा आउने

आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौं फन पार्क’ सञ्चालनमा आउने भएको छ। ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौं फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले जानकारी दिए।

केएल टावरमा शनिबारदेखि मोबाइल मेला

चाबहिलस्थित केएल मोबाइल हबले जिरो डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्रान्डका मोबाइल उपलब्ध गराउने भएको छ।

‘कोरियाली संस्कृति सप्ताह’ शनिबारदेखि

नेपालस्थित कोरियाली दूतावासले कोरियाको संस्कृतिका बारेमा जानकारी गराउने उद्देश्यले शनिबारदेखि ‘कोरियाली संस्कृति सप्ताह’ आयोजना गर्ने भएको छ ।

शनिबारदेखि मुग्लिन सडक दिउँसो पनि बन्द

रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ।

शनिबारदेखि उसु इटहरीमा

राखेप च्याम्पियनसिपअन्र्तगत १३औं राष्ट्रिय उसु प्रतियोगिता शनिबारदेखि इटहरीमा हुने भएको राखेपले जनाएको छ। नेपाल उसु संघका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले शुक्रबार प्रतियोगिताको उद्घाटन गरे । पहिलो दिन उद्घाटन मात्र भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्