२ पुस २०८१ मंगलबार
image/svg+xml

थारू कल्याणकारीसभासँगको वार्ता सकारात्मक

नेपाल सरकार र थारू कल्याणकारीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ। वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्