दिगो विकासमा काम गर्नेलाई १० लाखको पुरस्कार घोषणा
‘गरीबीरहित समाज’ निर्माणको अभियानमा जीवन विकास समाज सक्रिय छन्। विसं २०५४ मा स्थापना भएको यो समाजले अहिले प्रदेशको सात जिल्लामा ७५ शाखाबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुरु हुँदैछ। नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ।