२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

फ्लडलाइटमा विराट गोल्डकप

विराटनगरको सहिद रंगशालामा चैत २६ देखि गोल्डकपको छैटौं संस्करण काठमाडौंबाहिर पहिलो पटक स्थायी संरचनाको फ्लड लाइट जडान गरी खेलाइनेछ। विराटनगरमा २०१८ सालबाट तत्कालीन राजा श्री ५ महेन्द्रको नामबाट गोल्डकप प्रतियोगिता हुँदै आएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्