२३ वैशाख २०८१ आइतबार
image/svg+xml

विराट गोल्डकपः पहिलो पटक स्थायी फ्लडलाइट

नेपालको ऐतिहासिक एवम् चर्चित विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। विराटनगरको सहिद रंगशालामा चैत २६ गतेदेखि गोल्डकपको छैटौं संस्करण नयाँ प्रविधि अथात् काठमाडौं बाहिर पहिलो पटक स्थायी संरचनाको फ्लड लाइट जडान गरी रात्रीकालीन खेल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्