१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

भारतको कोलकाता र सिक्किममा नौमती बाजाको माग

भारतको दार्जीलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटकपटक दार्जीलिङ, सिक्किम पुग्न थालेका छन्। महिलाको बाजाको टोली ती स्थानमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरुको मनोबल बढेको छ।

४० वर्षदेखि परिवारबाट टाढा रहेका तिम्सिना भन्छन्ः आमालाई भेट्न आतुर छु

चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन्। कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्