२३ वैशाख २०८१ आइतबार
image/svg+xml

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

'दैनिक उपभोग गर्ने सामग्री खरिद गर्न मुस्किल भएको छ, पेट्रोलको मूल्य बढेको छ। पहिला प्रतिलिटर एक युरो ३० सेन्टमा पाइने पेट्रोल अहिले दुई युरो १० सेन्ट पुगेको छ। एक महिना पहिला त झण्डै प्रतिलिटर तीन युरोसम्म पुग्यो। यहाँका लागि यो अत्यधिक हो।'

फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी

संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ। गत वर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ।

फिनल्याण्ड र युएईले नेपालको विकासमा सघाउने

फिनल्याण्ड र युएईले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार फिनल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएइ)का उच्च अधिकारीबाट भएका बेग्लाबेग्लै भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो।

फिनल्याण्डको राष्ट्रपतिमा पुनः निनिस्टो

फिन्ल्याण्डका बर्तमान राष्ट्रपति साउली निनिस्टो पुनः निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न भएको निर्वाचनको मतगणनाको नतिजा अनुसार उनले ६२.७ प्रतिशत मत प्राप्त गरी विजयी भएका हुन्। उनी पहिलो चरणमै निर्वाचित भएपछि दोस्रो चरणको निर्वाचन गर्नुपरेको थिएन।

फिनल्याण्डमा नेपालीको मृत्यु

हेल्सिन्की— फिनल्यान्डमा एक नेपाली युवकको मृत्यु भएको छ। उनको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली संघ (एनआरएन) फिनल्यान्डले काम गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्