आँखा शिविरबाट हजारभन्दा बढी लाभान्वित
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन्।
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन्।
सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन्।
रसुवामा आँखा केन्द्र र बिरामी बीचको दूरी घटाउनका लागि सेवा विस्तार गर्दै लगिएको छ। रसुवा सामुदायिक आँखा केन्द्रले केन्द्र र आँखाको बिरामी बीचको दूरी घटाउन सेवा विस्तार थालेको हो।