२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘नारायणगोपालको स्वरलिपि’ विमोचित

उपराष्ट्रपति नन्दबहादुर पुनले स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको कालजयी स्वर सम्पूर्ण नेपाली जनताको ढुकढुकी बनेको बताएका छन् ।

बाैद्धनाथको नयाँ स्वरूप (फाेटाे/भिडियाे)

गत वर्षकाे महाभूकम्पमा परेर ध्वस्त भएका हजाराैं घर, सार्वजनिक तथा धार्मिक सांस्कृतिक भाैतिक संरचना निर्माण हुन अझै बाँकी नै छ । यद्यपी, सरकारकाे मुख नताकी नागरिककाे तहबाट पनि कतिपय संरचनाहरू पुनर्निर्माण भइसकेका छन्।

प्रनीता राजभण्डारीलाई स्वर्ण पदक

पनौती, चौकोटमा आयोजिट्ट काठमाडौं विश्वविद्यालयको २२औं दीक्षान्त समारोह(पहिलो चरण)मा एमबिबिएसमा सबैभन्दा बढी अंक ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाकी विद्यार्थी प्रनीता राजभण्डारीलाई स्वर्ण पदक प्रदान गरिएको छ।

‘लामो स्वरुपको पत्रकारिता महत्त्वमै'

न्यु मिडियाले विश्वसनियता जित्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। डिजिटल मिडियाले सही सूचना कुन हो भन्ने विषयमा अडियन्सलाई मिस लिड गरिरहेको छ त्यसैले न्यु मिडियाले अडियन्सको विश्वास जित्नु जरुरी छ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको मृगौला फेल

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बुधबार आफ्नो मृगौला फेल भएको र एआइआइएमएस अस्पतालमा डायलोसिस गराइएको खुलासा गरेकी छन्। नोभेम्बर ७ देखि एआइआइएस अस्पतालमा भर्ना गरिएकी स्वराजले सामाजिक संजाल ट्व्टिरमा आफ्नो भनाइ व्यक्त गर्दै आफ्नो मृगौला फेल भएको र मृगौला प्रत्यारोपणका लागि अन्य स्वास्थ्य परीक्षण भइरहेको बताएकी हुन्।

सरकारको स्वरुपबारे छिट्टै निर्णय लिइने : ट्रम्प

अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले ‘भेट्रान्स डे’ बिदालाई नयाँ सरकारको स्वरुप निर्माण गर्न प्रयोग गर्ने बताउँदै शुक्रबार आफ्नो सरकारमा सहभागी सदस्यहरुको छिट्टै टुङ्गो लगाउने बताएका छन् ।

ब्याडमिन्टनमा स्वर्ण पदक बिजेता सम्मानित

ब्याडमिन्टनमा स्वर्ण पदक जितेर फर्केका तामाङ दिदीभाइ नङ्सलदेवी र रत्नजितलाई शनिबार जेस्ट ब्याडमिन्टन एकेडेमीले सम्मान गरेको छ ।

नङसल र रत्नजितले जिते अन्तर्राष्ट्रिय स्वर्ण

तामाङ दिदीभाइ नङसल र रत्नजितले पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा स्वर्ण पदक जितेका छन्।

'स्वर्गकी अप्सरा' मा नेपाली भिड

मुलुकले घुमफिर वर्ष– ०७३ मनाइरहेका बेला दसैं छेको देशकै ठूलो रारा ताल घुम्ने नेपालीको संख्या ह्वात्तै भएको छ। ताल नजिकसम्म सडक ट्र्याक खुलेपछि घुम्न सजिलो भएको हो।

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई चेतावनीपत्र

युवा स्वरोजगार कोषको कर्जा लिएर भुक्तानी नगर्ने खोटाङका ११ ऋणीलाई अन्तिम चेतावनीपत्र पठाइएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिले कोषको कर्जा लिएर हालसम्म साँवा र ब्याज फिर्ता नगर्ने ऋणीलाई पत्र पठाएको हो।

नागरिककर्मी फुयाल एसिया स्वर्ण पदकबाट सम्मानति

नागरिक दैनिकका खेलकुद सम्पादक तथा नेपाल खेलकुद पत्रकार महासंघका निवर्तमान अध्यक्ष अजय फुयाल एआईपिएस एसिया स्वर्ण पदकबाट सम्मानति भएका छन् ।

नेपाली गीतमा भारतीय स्वर

नेपाली फिल्म रोमियो एन्ड मुनामा लोकप्रिय भारतीय गायक गौरव डोगा“वकरको स्वर सुन्न पाइने भएको छ। नरेशकुमार केसीले निर्देशन गर्ने फिल्मको गीत रेकर्ड गर्न गौरव राजधानी आएका छन्। फिल्मका दुई गीतमा उनले स्वर दिने निर्देशक केसीले जनाए।

नयाँ स्वरुपमा आयो टुबोर्ग स्ट्रोंग

नेपालगंज –गोर्खा ब्रुअरीले आफेनो टुबोर्ग स्ट्रोंग नयाँ स्वरुपमा सार्बजनिक गरेको छ। गोर्खा ब्रुअरीले टुबोर्ग स्ट्रोंगालाई भाद्र २९ गते बुटवलबाट र भदौ ३१ गते नेपालगंजको शिद्दार्थ कटेजमा एक कार्यक्रम गरी समर्वजनीक गरेको हो।

प्रधानमन्त्री दाहालसँग विदेशमन्त्री स्वराजको भेट

भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गरेकी छन्। भारतीय राष्ट्रपति भवनमा आज भएको सो भेटमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको थियो।

प्रधानमन्त्री दाहाल दिल्लीमा, विदेशमन्त्री स्वराजले गरिन् स्वागत

चार दिने भ्रमणमा भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्