२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा ममता सुनुवार राईले दोहोरो स्वर्ण जितिन् । ममताले महिला नान छ्वान र नान ताउमा स्वर्ण जितेको प्रशिक्षक महर्जनले जानकारी गराए ।

रायडेनलाई स्वर्ण

बोस्टन ओपन कराते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जितेका छन् । उनले ५ वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जनाएका छन्।

बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ: डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्रहरूको प्राथमिकिकरण गरेर आएको बताएका छन्

हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ।

ऋतिक र अभिलाषाको जोडीलाई स्वर्ण

ऋतिक राणा र अभिलाषा विष्टको जोडीले १०औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन्।

विदुर र धीरबहादुरको जोडीलाई स्वर्ण

विदुर विष्ट र धीरबहादुर गुरुङको जोडीले दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा बुधबार स्वर्ण जितेको छ।

तेक्वान्दो टोली आज जापान जाँदै

जापानमा हुने २०औं ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न टोली त्यसतर्फ जान लागेको हो।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता : उदयपुरलाई स्वर्णसहित तीन पदक

यस वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा उदयपुरकाे लिमचुङबुङ गाउँपालिका ४ बलम्ताका जिवेश राईलाई स्वर्ण पदक मिलेको छ।

सन्तोषी ब्रान्ड एम्बासडर

१३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णविजेता धाविका सन्तोषी श्रेष्ठ प्रथम बुढानीलकण्ठ नगर सिल्ड खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन्।

हाइजम्पमा राष्ट्रिय कीर्तिमानसहित गणेशलाई स्वर्ण

गण्डकी प्रदेशका गणेश विकले मंगलबार १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पहिलो दिन छात्र हाइजम्पमा स्वर्ण जितेका छन्।

‘कोमा’मै सकियो सरिताको सर्वस्व

सुनसरीको इनरुवा नगरपालिका–४ का एक पुरुष बेहोस अवस्थामा रहेको नौ महिना भएको थियो। मूर्च्छाबाट ब्युँझिने आशामा परिवार प्रतीक्षारत रहे पनि उनी फर्केनन्।

स्वर्गद्वारी गुठीपीडितको बकपत्र

गुठी ऐन २०३३ जारी भएको ४७ वर्ष भएको छ तरसोही ऐनअन्तर्गत स्थापना भएको गुठी संस्थानलाई मुलुकभरगुठीको सम्पत्ति कति छ भन्नेसमेत जानकारी छैन।

कांग्रेसलाई स्वर्णिमले भने: आरोप लाग्नासाथ राजीनामा दिने सहमति गरौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले कुनै आरोप लागेमा पदबाट राजीनामा दिने र संसदीय छानबिन समिति गठनको नजिर स्थापना गर्न तयार हो भन्ने प्रश्न गरेका छन्।

सीप सिक्दै गोठी गाउँका महिला

गुठिचौरका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। जुम्लाको गुठिचौर गाउँपालिका– २ गोठी गाउँका महिला गाउँमै आलु चिप्स बनाउने सीप सिकेर स्वरोजगार बन्न लागेका हुन्।

युएसए ओपन महिला यु–२१ इलाइट ६८ केजी उमेर समूहमा एरिकालाई स्वर्ण

नेपालकी एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्