१ मंसिर २०८१ शनिबार
image/svg+xml

योग र कला

कलाकार रोशन प्रधानले एक अलौकिक संयोजनका साथ ध्यानमा मग्न भएको आकृतिलाई क्यानभासमा उभ्याए। स्वैरकाल्पनिक यो चित्रको एकातर्फ ध्यानमग्न एउटा युवकको आकृति देखिन्छ भने अर्कोतिर हिनहिनाउँदै गरेको अजीवको घोडा। पृष्ठभूमिमा लयात्मक अनेक रङका तरंग गतिशील जस्ता आभास हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्