मोटरसाईकलको ठक्करले बृद्धाको निधन
घाइते राईलाई स्थानीय स्वास्थ्यसंस्थामा प्राथमिक उपचारपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा राति निधन भएको प्रहरीले जनाएको छ।
घाइते राईलाई स्थानीय स्वास्थ्यसंस्थामा प्राथमिक उपचारपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा राति निधन भएको प्रहरीले जनाएको छ।
राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–१ टुइकुनामा कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख२४७ नंको माइक्रोबस दुर्घटना भएको हो। बस दुर्घटनाको कारण खुलेको छैन। बस राजमार्गबाट ५० मिटर तल खसेको छ। बसमा कालीकोटबाट १५ यात्रु सवार थिए। उद्धार जारी छ।'