४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

परिवर्तन व्यवस्थापन : किन र कसरी ?

परिवर्तन प्रकृतिको शाश्वत नियम हो । तसर्थ परिवर्तनलाई सबैले स्वीकार्नुको विकल्प छैन । फरक यति हो कि परिवर्तनलाई ल्याउने प्रतिकूल असरबाट प्रभावित हुन थालेपछि बाध्य भएर त्यसलाई स्वीकार्ने कि योजनाबद्ध ढंगमा रणनीतिकतवरले परिवर्तनलाई व्यवस्थापन गर्ने । निश्चय नै दोस्रो उपाय प्रभावकारी ठहरिन्छ । परिवर्तन व्यवस्थापन व्यक्ति, संगठन, समाज, राष्ट्र, विश्व सम्पूर्ण पक्षहरूका लागि नै अति आवश्यक छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्