२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दोस्रो पुस्ताको चिन्ता

कथित दोस्रो र युवा पुस्ताले पहिलो अर्थात बूढा पुस्ताको लाचार छायाँका रूपमा बाहेक केही गरेका देखिँदैन।

सरकार र पार्टी सञ्चालनको जिम्मा दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ : पूर्व पर्यटनमन्त्री भट्टराई

नेकपाका स्थायी समिति सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सरकार र पार्टीबाट विश्राम लिई नयाँ पुस्तालाई सरकार र पार्टी सञ्चालनको जिम्मा दिए पार्टी अहिले पनि जीवित रहने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्