२६ वैशाख २०८१ बुधबार
image/svg+xml

पाँच बर्षमा पनि तयार भएन बेलबास–दोभान बैकल्पिक मार्ग

योजना अनुरुप काम भएको भए बुटवल बेलबास–नुवाकोट–दोभान सडक गत बर्ष देखि नै संचालनमा आइसक्थ्यो । यो सडक बाह्रमासे पहिरोको उच्च जोखीममा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल सिद्धबाबा–झुम्सा खण्डको बैकल्पिक मार्ग हो । तर बिडम्बना दुइ बर्षमा निर्माण सक्ने भनिएको सडक पाँच बर्ष बितिसक्दा सम्पन्न भएको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्