७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

अभिनेता सोनु सुद देशकै ठूलो 'सोनु फर यू' नामक ब्लड बैंक बनाउँदै

अब भने सोनुले देशको सबैभन्दा ठूलो ब्लड बैंक निर्माण गर्ने योजना तयार गरिसकेका छन जुन उनले एक भिडियो मार्फत सामाजिक सञ्जालमा खुलासा गरेका छन्। यस योजनाको उद्देश्य रक्तदान गर्नेहरुलाई रगतको आवश्यक परेका बिरामीसंग जोड्नु हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्