२१ असार २०८१ शुक्रबार
image/svg+xml

विमान दुर्घटना: २४ शवको परीक्षण पोखरामा,बाँकी काठमाडौंमा ल्याइने

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ व्यक्तिको शव परीक्षण पोखरामा हुनेभएको छ।

प्राधिकरणलाई बुझाइयो फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर७२–५००जहाजको फ्लाईट डाटा रेकर्डर (एफडीआर) र पाइलटले आपसी संवाद गरेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) फेला परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई बुझाइएको छ।

पोखरा विमान दुर्घटना: पोष्टमार्टममा केही समय लाग्ने

आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव पोष्टमार्टम सुरु हुन सकेको छैन।

चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ।

विमान दुर्घटनामा एकै परिवारका चारको मृत्यु

पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा तीन महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्।

दोहोरिइरहने हवाई दुर्घटना

नेपालीको प्रिय पर्व मकर संक्रान्तिको रमाइलो आइतबार बिहान पोखरामा विमान दुर्घटना भएपछि खल्लो बन्न पुगेको छ।

‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए।

यति एयरलाइन्स विमान दुर्घटना: ८ जनाको शव निकालियो

आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नेपालमा विमान दुर्घटना धेरै भएको कुराप्रति पूर्व महानिर्देशक असहमत

हालै अर्थात् (जेठ १५ गते) तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो। मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो।

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन्।

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ ।

इन्डोनेसिया विमान दुर्घटना : ८ जनाको मृत्यु, १२ वर्षीय बालककाे जिवितै उद्दार

इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको छ। पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्