१६ वैशाख २०८१ आइतबार
image/svg+xml

‘न्यायपालिकाको कमीकमजोरी औंल्याउनु अवहेलना होइन’

सर्वोच्च अदालतले सञ्चार माध्यम राज्यका निकायको ‘वाचडग’समेत भएकाले न्यायापालिकाको पनि कमीकमजोरी औँल्याउनु कर्तव्य मान्दै अदालतको अवहेलना भन्नु नपर्ने ठहर गरेको छ। न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत विराटनगरले नागरिक दैनिकमा प्रकाशित एक समाचारले अदालतकोअवहेलना गरेको भनी गरेको फैसला उल्टाउँदै सफाइ दिएको हो।

‘न्यायापालिका र डा. केसी दुवैको इज्जत नजाओस्’

शत्रु गते फिल्मको छायांकन सकेर हरिवंश आचार्य पारिवारिक भ्रमणका क्रममा विभिन्न सहरमा निस्किएका छन् । मंगलबार उनले पाल्पा तानसेनस्थित होराइजन होम स्टेमा बसे । उनीसँग देशको समसामयिक परिस्थितिमा रहेर नागरि कदैनिकका लागि मुक्तिप्रसाद न्यौपानेले गरेको कुराकानी ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्