२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अर्घाखाँचीमा निजी जिप दुर्घटना, प्रहरीलार्इ नै दिइएन जानकारी

जिल्लाको नुवाकोट गाविस– ६ लात्तेबाझमा एउटा निजी जिप दुर्घटना भएको छ। बा १३ च ३३४४ को निजी जिप गएराति करिब साढे १२ बजेको समयमा गाडी दुर्घटना भएको स्थानीयले बताएका छन्। गाडी सडकबाट करिव ५० मिटर तल झरेको थियो।

अर्घाखाँचीमा जिप दुर्घटना, ११ जनाको मृत्यु (अपडेट)

अर्घाखाँची-जिल्लाको हंसपुर गाविस वडा नं. ५ रतनमारे मा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

अर्घाखाँचीमा ६ स्थानीय निकायको बनाउने सहमित, खाका तयार

अर्घाखाँची– जिल्लामा २ नगरपालिका र ४ गाउँपालिका सहित ६ ओटा स्थानीय निकायको खाका तयार भएको छ। बिहीबार कांग्रेस पार्टी कार्यालयमा बसेको सर्बदलीय वैठकले स्थानीय निकायको खाका तयार गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्