१४ आश्विन २०८१ सोमबार
image/svg+xml

आफ्नै प्रतिवद्धतामा चुक्दै निर्माण व्यवसायी

खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसीमा ‘आर्क’ ब्रिज निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी आफ्नै प्रतिवद्धता अनुसारको प्रगति देखाउन चुकेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुल निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी आफैले गरेको प्रतिवद्धता अनुसारको कामको प्रगति देखाउनबाट चुकेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्