११ मंसिर २०८१ मंगलबार
image/svg+xml

झुप्राखोलामा मनपरी जोखिममा बस्ती

वीरेन्द्रनगर–११ का हीरालाल चौधरीको झुप्राखोला किनारमा चार कट्ठा ऐलानी जमिन थियो। त्यसैमा उनका चारजनाको परिवार ओत लाग्ने सानो छाप्रो थियो। बाँकी जमिनमा उनी तरकारी खेती गर्थे। गुजारा चलिराखेकै थियो। अघिल्लो वर्षको साउनमा झुप्राखोलामा आएको बाढीले जमिनसँगै घर पनि बगायो।

अवैध उत्खननले झुप्रा बस्ती जोखिममा

झुप्राखोला किनारको माथिल्लो बस्तीमा ३९ वटा घरहरु छन् । खोलाको अत्याधिक दोहनले यहाँको पूरै बस्ती जोखिममा परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्