१५ वैशाख २०८१ शनिबार
image/svg+xml

'ब्रेक थ्रु' भएसँगै चीनसँग जोडियो तमोर करिडोर

६ वर्षअघि २०७४ फागुनबाट निर्माण कार्य सुरु भएको फुङलिङ–ओलाङचुङगोला सडकको ट्रयाक ओपनको तयारी पूरा भएपछि ब्रेक थ्रु गरिएको सडक निर्माण कम्पनी एलाइट जेभीका साइट इञ्चार्ज राजीव लामिछानेले बताए।

तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो।

तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु

मृत्यु हुनेमा बारा जिल्लाको सिमरा बस्ने २६ वर्षीय श्यामसुन्दर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाले जानकारी दिए।

ट्रयाक खोल्न चाहिने विष्फोटक पदार्थ खरिदका लागि गृह मन्त्रालयले दियो स्वीकृति

गृह मन्त्रालयले उत्तर–दक्षिण(मूलघाट–दोभान–ओलाङचुङगोला)सडक योजना तथा तमोर करिडोर निर्माणका क्रममा चट्टान फुटाइ ट्रयाक खोल्न विष्फोटक पदार्थको खरिद स्वीकृति प्रदान गरेको छ। ६ वटा सर्त उल्लेख गर्दै गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखाले विष्फोटक पर्दाथ उपलब्ध गराउन तथा सोको सुरक्षा व्यवस्थाका लागि रक्षा मन्त्रालयलाई अनुरोध गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्