coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

जनता नै राम, जनता नै भगवान

धर्मलाई मानिसले खासमा के कारण र उद्देश्यले आविष्कार गर्‍यो ? शायद यसको ठ्याक्कै मिल्दो जवाफ अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन । धर्मको बारेमा पढ्दा सुन्दा यो व्यक्ति, समाज र विश्वलाई सुखी, शान्त र अनुशासित राख्नका लागि उत्पत्ति भए जस्तो लाग्छ । तर मानव व्यवहारमा हेर्दा यत्तिका लागि धर्मको उत्पत्ति भए जस्तो देखिँदैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्