२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चौडाइ विवादले मदन भण्डारी लोकमार्ग अवरुद्ध

चौडाइ विवादका कारण झण्डै एक वर्षअघि सक्नुपर्ने निर्माणाधीन गौरवको आयोजना ‘मदन भण्डारी लोकमार्ग’को सदरमुकाम गाईघाटस्थित पुरानो गाईघाट (पिजी) चोकमा अझै काम सुरु भएको छैन ।

शव भेटिएकै ठाउँमा ठड्याइयो मदन भण्डारीको शालिक

२००९ साल असार १४ गते ताप्लेजुङको ढङ्गेसाँघुमा जन्मिएका कम्युनिष्ट नेता मदनकुमार भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा ज्यान गयो ।

मदन–आश्रित मृत्यु प्रकरण, अनुसन्धान गर्ने नेकपाको औपचारिकता मात्रै

दुर्घटना भएको २६ वर्षमा तत्कालीन एमाले पाँच पटक सरकारमा पुगिसकेको छ भने नेपाली कांग्रेस,तत्कालीन माओवादी केन्द्रसँग मिलेर मात्र होइन,राष्ट्रिय प्रजातन्त्र पार्टी नेतृत्वको सरकारमा समेत सहभागी भएको छ । तत्कालीन एमालेले पटकपटक उक्त घटना छानबिन गरी यथार्थ बाहिर ल्याउने बताउँदै आएको पनि २६ वर्ष बितिसकेको छ ।

मदन–आश्रित स्मृति दिवस: मुलुकको मुहार बदल्ने सङ्कल्प

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको जनाएका छन् ।

मदन भण्डारीः नेपाली राजनीतिले सम्झिरहने एक पात्र

मदन जो विश्वमै प्रतिरक्षामा गएको कम्युनिस्ट आन्दोलनलाई नेपालबाट भिन्न तरिकाले सम्बोधन गर्दै थिए। सन १९९१ मे २७ मा न्युजविकले ‘नेपालमा कार्लमाक्र्स जीवित छन्’ शीर्षकमा मदनको अन्तर्वार्ता छापेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्