coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

शिक्षकदेखि मुख्यमन्त्रीसम्म

पार्टी विस्तारका लागि गाउँगाउँमा राजनीतिक कक्षा सञ्चालन गर्थे, कार्यकर्तालाई परिवर्तनका निमित्त जुझारु हुन सिकाउँथे। कम्युनिस्ट आदर्श र सिद्धान्त पढाउन गाउँगाउँ पुग्ने केसीको काँधमा राजनीतिक प्रतिस्पर्धामा मसाललाई पास गराउनुपर्ने राजनीतिक कार्यभार थियो।

नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा पर्‍यो : मोहनविक्रम सिंह

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्