९ आश्विन २०८१ बुधबार
image/svg+xml

रसुवामा पुनर्निर्माणले गति लिँदै

रसुवामा भूकम्पले क्षति पुर्‍याएका निजी आवास पुनर्निर्माणले गतिलिएको छ । सरकारले अनुदान रकमको किस्ता बुझ्ने समयसीमा पटकपटक तोकेपछि पुनर्निर्माणले गति लिएको हो । जिल्लामा अहिले ९ हजार ५ सय जति लाभग्राहीले घर निर्माण गरिरहेका छन्।

रसुवामा जरायो नाच प्रदर्शन (फोटो फिचर)

२३ औं वन्यजन्तु सप्ताहको अवसरमा रसुवामा जरायो नाच देखाइएको छ। रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले शुक्रबार धुन्चेमा नाच प्रस्तुत गरेका हुन्।

रसुवागढी नाकामा सिसिटिभी जडान

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सिसिटिभी जडान गरिएको छ। रसुवागढी नाकादेखि टिमुरेस्थित भन्सार कार्यालयसम्म १२ वटा सिसिटिभी क्यामेरा जडान गरिएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

रसुवागढी जोड्ने छोटो सडक तयार

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न भएको छ।

फेसबुकमा मृत्युको खबर पोस्ट भएपछि रसुवा बन्द

जिल्लाको बेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक चित्रमान डंगोलको फेसबुकमा उनी मारिएको स्टाटस पोस्ट भएपछि आफन्तले रसुवा बन्द गरेका छन्।

मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक चार दिनका लागि खुला गरिने

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक चार दिनका लागि खुला गरिने भएको छ।

रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँट आइतबार

रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ।

रसुवागढी नाकामा मंगलबारबाट कारोबार सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा मंगलबारदेखि पुनः कारोबार सुरु भएको छ । कारोबार सुरु भएसँगै ८० वटा कन्टेनर नेपाल भित्रिएका छन् भने ५० वटा कन्टेनर चीन प्रवेश गरेका छन्।

रसुवामा ७० प्रतिशत घर बन्दै

रसुवामा करिब ७० प्रतिशत भूकम्पपीडितले घर निर्माण थालेका छन् । पहिलो किस्ता ५० हजार बुझेका १० हजार ४ सय ६१ लाभग्राहीमध्ये ७ हजार लाभग्राहीले निजी आवास पुनर्निर्माण थालेका हुन् । सरकारले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो।

रसुवामा ७० प्रतिशत घर पुनर्निर्माण हुँदै

भूकम्प गएको ३३ महिनामा रसुवामा करिब ७० प्रतिशत भूकम्पपीडितले घर निर्माण थालेका छन्। पहिलो किस्ता ५० हजार बुझेका १० हजार ४ सय ६१ लाभग्राहीमध्ये ७ हजारले निजी आवास पुनर्निर्माणको काम थालेका हुन्।

रसुवागढी नाकाबाट ११ करोड २४ लाखको कुचो निर्यात

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ११ करोड २४ लाख रुपैयाँ भन्दा बढीको अम्रिसो कुचो चीन निर्यात भएको छ।

रसुवाको थाङ्दोरमा विद्युत् सेवा विस्तार

नौकुण्ड गाउँपालिकाको थाङदोरमा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाको अधिकांश स्थानमा बिजुली नपुग्दा दैनिक कामकाज सञ्चालन गर्न र विद्युतीय उपकरणको प्रयोग गर्न नसकिएपछि नेपाल विद्युत् प्राधिकरणले सेवा विस्तार गरेको हो।

रसुवामा दुई सय ४९ मानसिक रोगी

रसुवामा दुई सयभन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।

रसुवामा २४९ मानसिक रोगी

रसुवामा दुई सय भन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ।

रसुवाको थाङ्दोरमा विद्युत सेवा बिस्तार

रसुवाको नौकुण्ड गाउँपालिकाको थाङदोरमा विद्युत सेवा विस्तार भएको छ। गाउँपालिकाको अधिकांश स्थानमा विद्युत नपुग्दा दैनिक कामकाज सञ्चालन गर्न र विद्युतीय उपकरणको प्रयोग गर्न नसकिएपछि नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा विस्तार गरेको हो। विद्युत विस्तार भएसँगै त्यहाँका एक सय ३७ घरधुरी लाभाम्वित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्