coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सुजित र प्राप्ति उत्कृष्ट खेलाडी

सुजित कार्की ढोली र प्राप्ति कार्की एसकेबिसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी २०८० घोषित भएका छन्।

इस्लिङ्टन कलेजद्वारा ४.५ करोड बराबरको छात्रवृत्ति

इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति समारोह– २०२४ आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ।

जोन्टा क्लबद्वारा १० उत्कृष्ट महिला सम्मानित

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा प्राप्त विशिष्ट महिला उपलब्धिको उत्सव मनाउँदै र पहेँलो गुलाव दिवसका अवसरमा जोन्टा क्लब सहभागी भएको छ।

रौतापोखरी आउने पर्यटकका लागि होमस्टे खुल्दै

पछिल्लो समय पर्यटक आगमन बढ्दै गएपछि उदयपुरको पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा व्यावसायिक होमस्टे सञ्चालनमा ल्याइने भएको छ।

रौतहटको गौर नगरपालिकालाई उत्कृष्ट नगरको सम्मान

देशभरका सम्पूर्ण नगरपालिकामध्ये गौरले सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

सिटिजन्स बैंकको घर कर्जा योजना सार्वजनिक

सिटिजन्स बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ नामक घर कर्जा योजना सार्वजनिक गरेको छ।

उपाधी जित्नबाट चुकेपछि भावुक बनेकी दीपा

आँशुका कारण आवाज पनि भारी बनेको दीपाले भनिन्, ‘बलियो टोली मानिएको जोर्डनसँग हामीले ९० मिनेट फाइट गयौँ। २–२ को बराबरीमा पनि खेललाई ल्यायौँ। तर, पेनाल्टी सुटआउटमा हामी चुक्यौँ। हामीले अझै गर्न सक्थ्यौँ तर सकेनौँ।’

त्रिविमा फेरि ‘राम्रो होइन हाम्रो’ कै नियुक्ति

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले केशरजंग बराललाई बिहीबार उपकुलपति नियुक्त गरेका छन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल नेपालकै उत्कृष्ट

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालकै उत्कृष्ट भएको छ।

वास्तुकलाको विकासक्रममा अरनिको

कलाकार अरनिकोको वास्तुकलाले क्रमभंगको विकासवादी मान्यतालाई आत्मसात् गर्दै विश्व वास्तुकलाको परिवेशमा नौलो आयाम थपेको छ।

क्यानडाले नेपाललाई दियो २८६ रनको चुनौतीपूर्ण लक्ष्य

नेपालले क्यानडाविरुद्धको दोस्रो एकदिवसिय खेल जित्न २८६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

एनआइसिसिआईद्वारा निवर्तमान अध्यक्ष ढकालको बिदाइ

नेपाल इटालियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआइसिसिआई) ले तत्कालीन निवर्तमान अध्यक्ष नवराज ढकालको बिदाइ गरेको छ।

‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’

‘एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्