९ आश्विन २०८१ बुधबार
image/svg+xml

रसुवागढी क्षेत्रमा बजार अनुगमन : अधिकांश होटलबाट कुहेको मासु बिक्री

नेपाल र चीन जोड्ने रसुवागढी नाका तथा आसपासको क्षेत्रमा सञ्चालनमा रहेका होटलले उपभोक्तालाई कुहिएको मासु बिक्री गर्ने गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शुक्रबार बजार अनुगमन गरी सो क्षेत्रका होटलमा कुहेको मासु एवं अखाद्य पदार्थ बरामद गरी नष्ट गरेको छ।

चीनद्वारा रसुवागढी नाका बन्द, केरुङका नेपाली फर्काइए

चीनमा भोली हुने कंग्रेस सभाको चुनावको लागि अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द गरिएको छ। नेपाल र चिनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको हो।

रसुवागढी नाकाबाट भेडाच्याङ्ग्रा आयात घट्यो

यो वर्ष रसुवागढी नाकाबाट ५५ ओटा भेडाच्याङ्ग्रा मात्र आयात भएको छ । तिब्बतमा भेडाच्याङ्ग्र्राको मूल्य बढेको र उत्पादन भएको च्याङग्रा त्यहीँ खपत हुने भएको कारण आयातमा कमी आएको हो ।  दशैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडाच्याङ्ग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ ।

रसुवागढी-केरुङ अब अन्तर्राष्ट्रिय नाका

नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तरोन्नति गरिएको छ । अन्तर्राष्ट्रिय नाकाको रुपमा रुपान्तरण भएपछि अब रसुवागढी–केरुङ नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथै तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्नेछन् ।

रसुवागढी नेपाल प्रहरीद्वारा जाँच परीक्षण कडाइ

उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ गरिएको हो ।

रसुवागढी नेपाल प्रहरीद्वारा जाँच परीक्षण कडाइ

उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि नेपाल प्रहरीले जाँच परीक्षण कार्य कढाइ गरेको छ।

चीनद्वारा रसुवागढी नाका ४ दिनलाई बन्द

नेपाल र चीनबीचको उत्तरी नाकाअन्तर्गत चिनियाँ भू–भागमा केही समयका लागि सवारीसाधन आवतजावत अवरुद्ध हुने भएको छ।

रसुवागढी–केरुङ नाकामा चीनको कडाइ

रसुवागढी नाका सुरु भए पनि यहाँबाट हुने व्यापारिक कारोबार आयातमा मात्र सीमित भइरहेको छ । चीनले आफ्नो क्षेत्रमा भन्सार क्वारेन्टाइन स्थापनासँगै नेपालबाट निकासी हुने सामानमा कडाइ गर्दा निकासी ठप्प जस्तै छ । नेपालबाट जाने सामानको गुणस्तरमा प्रश्न गर्दै चीनले कडाइ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्