२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई

काठमाडौँ- नेकपा(माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ।

नियमावलीले तोकेको आचारसंहिता पालना गर्नुस्– पूर्वसभामुख नेम्वाङ

काठमाडौँ– पूर्वसभामुख सुवास नेम्वाङले व्यक्तिगत र निजी स्वार्थलाई होइन, सार्वजनिक हितलाई प्राथमिकतामा राखेर कानुन निर्माणमा ध्यान पुर्याउन सुझाव दिएका छन्।

संसदीय समितिमा भाग लिन नदिएको भन्दै सांसदले गरे सभामुखलाई उजुरी

काठमाडौं- एमाले सांसद तथा ट्रेड युनियन नेता चुडामणी जंगलीले संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा भाग लिन नदिएको भन्दै आपत्ति प्रकट गरेका छन्।

सभामुख अाेनसरीसहितको संसदीय टोली लन्डनमा

लन्डन-सभामुख अनसरी घर्तीसहितको संसदीय टोली बेलायतको एक साता भ्रमणका लागि लन्डन आइपुगेको छ। सो टोलीलाई आइतवार विहान हिथ्रो विमानस्थलमा उत्रिदा बेलायतका लागि कार्यवाहक राजदूत तेज बहादुर क्षेत्री, थर्ड सेक्रेटरी बाबुकाजी डंगोल र ब्रिटिश ग्रुप इन्टर पार्टी युनियनका प्रतिनिधीहरुले स्वागत गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्