९ आश्विन २०८१ बुधबार
image/svg+xml

धामीद्वारा किशोरीमाथि यौन दुर्ब्यवाहार

सुरुङ्गा(झापा)- बाह्र वर्षीय एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा झापाको बिर्तामोडबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन्।

१२ कक्षा पढ्ने किशोरी खोलामा हाम्फालेर बेपत्ता

फलेवास (पर्वत)—पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ।

भक्तपुरमा किशोरीद्वारा आत्महत्या

भक्तपुर—कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि गएराति एक किशोरीले आत्महत्या गरेकी छिन्।

३ दिनपछि बिहे तय भएकी किशोरीको मृत्यु

वीरगन्ज– पर्साको तुलसीबर्वा –७ मा आगलागीमा परेर एक किशोरीको ज्यान गएको छ। मनोज हजराकी छोरी रिंकु कुमारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। तीन दिनपछि विवाह हुने तय भएकी किशोरीको जलेर मृत्यु भएको हो। विवाहको तयारीमा जुटेको परिवार घटनापछि शोकमग्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्