१० वैशाख २०७८ शुक्रबार

लुम्बिनीमा प्रचण्ड–माधव समूहद्वारा जिल्ला अध्यक्ष सिफारिस

कपिलबस्तु अध्यक्षमा बिष्णु पन्थीलाइ सिफारिस गरीएको छ । पन्थी प्रदेश सभामा तत्कालिन एमालेबाट बिजयी सांसद हुन भने एमालेको केन्द्रिय लेखा कमिटि सदस्य पनि हुन । गुल्मीमा सोमनाथ सापकोटालाइ अध्यक्षमा सिफारिस गरीएको छ । सापकोटा यसअघिका नेकपा जिल्ला कमिटि सचिव हुन भने मुसीकोट नगरपालिकाका मेयर पनि हुन । बर्दियामा वखतबहादुर खड्कालाइ अध्यक्षको जिम्मेबारी दिइएको छ ।

केपी ओली खतरनाक प्रतिगमनकारी हुन् : युवराज ज्ञवाली

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र नै विर्सजन गर्न खोजेको आरोप लगाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्