८ वैशाख २०८१ शनिबार

लगानी अभिवृद्धि गर्न उचित वातावरण आवश्यक

आर्थिक विकास तथा समृद्धिका लागि नेपालमा राष्ट्रिय तथा वैदेशिक लगानीको स्तर अपेक्षा अनुसार पर्याप्त नभएको अवस्थामा यसलाई बढाउन र प्रोत्साहित गर्न अत्यावश्क छ।

विश्व सामाजिक मञ्चमा भुइँमान्छे बहस

अर्काे विश्व सम्भव बनाउन नेपाली किसानका समस्या, भूमिहीनता, गरिबी, जलवायु संकट र त्यसले पारेको असर न्यूनीकरणका लागि विश्व समुदायको पनि ध्यान जानुपर्छ।

बहसमा गणतन्त्रविरूद्ध राजतन्त्र

गणतन्त्रवादीहरूले बुझ्नुपर्ने कुरा के हो भने सैद्धान्तिक रूपमा गणतन्त्र राजतन्त्रभन्दा श्रेष्ठ प्रणाली हो भनेर मात्र पुग्दैन, प्रयोगबाटै श्रेष्ठता सावित गरेर देखाउनु सक्नुपर्छ।

कोप-२८ र नेपालले गर्नुपर्ने काम

जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन र उत्थानशील कार्यका लागि घोषणा भएको जलवायु वित्तमध्ये विश्वव्यापी रूपमा बढीमा तीन प्रतिशत मात्र कृषि क्षेत्रमा पुगेको विभिन्न तथ्यांकले देखाउँछन्।

घरैबाट मुद्दाको बहस गर्न र सुन्न सकिने

अब घरैमा वा आफ्नै कार्यालयमा बसेर अदालतमा हुने मुद्दा प्रक्रियामा सहभागिता जनाउन पाइने भएको छ।

सदनको बहस दलभन्दा माथि उठन सकेन: अर्याल

पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ।

संसदमा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ: सांसद् चौधरी

निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ। पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन्। कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशनभर संसदमा वादप्रतिवादको शृङ्खला नै चल्यो।

बृहत् आर्थिक बहस आयोजना गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले कार्यकारिणी समितिको बैठक बागलुङको ढोरपाटनमा सकिएको छ।

कैदी मृत्यु प्रकरण :आजदेखि थुनछेक बहस सुरु

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

पटकपटक बहस स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौँले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो।

मेटिएला कांग्रेसभित्र मनमुटाव?

व्यक्तिपिच्छे गुट निर्माण गरेर एकअर्काप्रति ‘तुष’ पालेका स्थानीय स्तरका कांग्रेसी कार्यकर्ता कतिपयले महामन्त्रीद्वयको प्रस्तावलाई सही तर्क गरे भने कतिपयले अग्रज नेताहरूलाई उछिन्न खोजेर ‘बढी जान्ने बनेको’ विश्लेषण गर्न भ्याए।

कांग्रेस नसच्चिने संकेत

काठमाडौँमा साउन २ गते सुरु भएको नेपाली कांग्रेसको कार्यसमिति बैठक एक साता चलेर सकिएको छ। यो प्रतिनिधि सभामा प्राप्त सिटका आधारमा नेपालको सबै भन्दा ठूलो दल हो। सबैभन्दा ठूलो दल भएकै कारण यसका प्रत्येक गतिविधिमा सर्वसाधारणको निगरानी रहनु स्वाभाविक हुन्छ।

गुटले गिजोलिएको कांग्रेसमा बृहत् एकता बहस

पार्टीभित्र बृहत् एकता र गुटबन्दी अन्त्यको वकालत गर्ने केन्द्रीय सदस्यहरू आफैं विभिन्न गुट र उपगुटबाट प्रभावित भएर बैठकमा धारणा राख्न पनि छाडेका छैनन्। आफू र आफूनिकट नेता र गुटको बचाउ गर्ने, अर्को समूह र नेताको विपक्षमा मत राख्ने प्रवृत्तिले बैठकको सुरुकै दिनदेखि निरन्तरता पाइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्