१६ वैशाख २०८१ आइतबार
image/svg+xml

अलपत्र भवन सात वर्षमा बन्यो

सात वर्षदेखि अलपत्र बनेको नेपाल टेलिकम धादिङको भवन निर्माण सम्पन्न भएको छ। सदरमुकाम धादिङबेसीको शान्तबजारमा भवन निर्माणका लागि चाँदनी/राम जे भी कन्ट्रक्सनले २०७० साल चैत १८ गते नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयसँग सम्झौता गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्