८ वैशाख २०८१ शनिबार

'सभापति देउवामा आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबी छ'

पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ।

सभापति देउवा र नेता पौडेलबीच भेटवार्ता हुने

पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएका वरिष्ठ नेता पौडेलले आज अपरान्ह सभापति देउवासँग भेट गर्ने समय मिलाएका हुन्।

दिगो शान्तिविना समग्र विकास सम्भव छैन: सभापति देउवा

उनले आज शुभकामना सन्देशमार्फत मुलुक अझै पनि हत्या, हिंसा, अपहरण, मानवाधिकार विरोधीलगायत घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्दै दिगो शान्ति विना समग्र विकास सम्भव नभएको तथा शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रासामु थुप्रै अवसर रहेको बताएका छन्।

कांग्रेस सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्