२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भूकम्प पछिको पुननिर्माण : यसरी फेरिदैछ विद्यालयको स्वरुप

२०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट विद्यालय भत्किए। शिक्षाको पहिलो मन्दिर नै भत्किएपछि पढाई प्रभावित बन्यो। जिल्लामा भएका सरकारी विद्यालयको संरचना जिर्ण बन्दै गएको र भूकम्पले थप क्षति भएपछि सामुदायिक विद्यालयहरुले ठूलो भौतिक क्षति व्यहोर्नु पर्योि।

अनुदान फिर्ता गरेर ‘रेट्रोफिट’ !

चार वर्षअघि गएको विनासकारी भूकम्पले धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ रिजालगाउँकी रुद्रकुमारी रिजालको घर चिरा चिरा भयो।

ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पूनर्निर्माण

भूकम्प गएको चार वर्ष पुग्दा ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पूननिर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार ३ सय ७६ लाभग्राही मध्ये ८१ प्रतिशतले नयाँ घर बनाएका हुन्।

पूनर्निर्माणले गति लिन किन सकेन?

वास्तवमा अहिले पुनर्निर्माणमा अड्चन भनेको परिकल्पना गरिएको स्थानीय स्तरको पुनर्निर्माण समिति गठन नहुनु हो। स्थानीय स्तरबाट खटिएका प्राविधिकहरूसँग हातेमालो गरी गाउँगाउँमा अभियान सञ्चालन गर्नपट्टि लाग्ने हो भने पुनर्निर्माणले पक्कै गति लिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्