२२ असार २०८१ शनिबार
image/svg+xml

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

भदाै मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ दल नेकपा निकट अनेरास्ववियूले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ।

भाद्र मसान्तभित्र अनेरास्ववियूको एकताले पुर्णता पाउने

सत्तारुढ दल नेकपा निकट अनेरास्ववियूको एकताले भाद्र मसान्तभित्र पुर्णता प्राप्त गर्ने इन्चार्ज हितमान शाक्यले बताएका छन्। एक्कताले गति लिन थालेपछि बिहिवार वागवजारमा  साझा कार्यालयको उद्घाटन भएको छ।

बजेटमा सर्वसुलभ शिक्षाको व्यवस्था गर्न अनेरास्ववियूको माग

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरेका छन्।

विप्लव क्रान्तिकारीका जिल्लाअध्यक्ष गैरे पक्राउ

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष मुक्ति गैरैलार्इ प्रहरीले पक्राउ गरेकाे छ।

एनसेलले कर नतिरेको भन्दै नेकपाका भातृसङ्गठनको आपत्ति

सर्वोच्च अदालतले तोकेको ७ दिनको समयसीमा भित्र दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर नतिरेको भन्दै विज्ञप्ती निकालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्