१० मंसिर २०८१ सोमबार
image/svg+xml

शान्तिका लागि कम्बोडियाली प्रधानमन्त्रीको आग्रह

कम्बोडियाका प्रधानमन्त्रीले शान्ति स्थापनाको आफ्नो प्राथमिकताको कार्यमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।

मानव दूध बेच्छन् कम्बोडियाका आमाहरू

कम्बोडियाका कतिपय आमाहरूले आफ्नो दूध अमेरिकन महिलाहरूलाई बेच्ने गरेका छन् । उनीहरूले आफैँ दूध उत्पादन गर्न नसक्ने अमेरिकाका महिलाहरूलाई गरिबीका कारण आफ्नो दूध बेच्दै आएका हुन् ।

कम्बोडियाका बे कार्यवहाक मन्त्रीमा नियुक्त

कम्बोडियाका प्रधानमन्त्री समडेच टेचो हुन सेनले आफ्ना सहयोगी मध्ये एक जनालाई मन्त्रीपरिषद्का कार्यबहाक मन्त्रीको रुपमा नियुक्त गरेका छन् ।

कम्बोडियाका राजा चीन भ्रमणमा, सिनेट अध्यक्षलाई राज्य प्रमुखको जिम्मेवारी

पूर्वी एशियाली मुलुक कम्बोडियाका राजा नोरोडम सिहमोनी चीनको भ्रमणमा निस्किएका छन्। पूर्वरानी अर्थात आफ्नी आमा नोरोडम मोनीनेथलाई लिएर उनी बेइजिङ प्रस्थान गरेका हुन्।

चीनका राष्ट्रपति कम्बोडियामा

चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि बिहीबार कम्बोडिया पुगेका छन्।  परम्परागत मित्रवत सम्बन्धलाई निरन्तरता दिँदै आपसी सहयोग अभिवृद्धिका लागि सदासयता देखाउन र दुई देशबीचको रणनीतिक सहकार्यका लागि उनले कम्बोडियाको औपचारिक भ्रमण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्