बागलुङको निसीखोलामा बिरामी जाँच्दै डा. केसी
डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटेका छन् ।
डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटेका छन् ।
चिकित्सा शिक्षा सुधारका लागि पटकपटक अनशन बसेका प्रा. डा गोविन्द केसीले काठमाडौं विश्वविद्यालयका भ्रष्ट र विवादित पदाधिकारीलाई पुनः नियुक्ति नगर्न सरकारलाई चेतावनी दिएका छन्।