५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

अज्ञात रोगले धमाधम बोएर बाख्रा मर्न थालेपछि किसान चिन्तित

जुम्लामा अज्ञात रोगले बोएर जातका बोका बाख्रा मर्न थालेपछि किसान चिन्तित बनेका छन्। निकै मेहनतका साथ महंगोमा खरिद गरेर पालिएका बोका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित बन्न थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्