सवा करोडमा कृषि अनुसन्धान केन्द्र
गोरखा नगरपालिका–११ तेह्रकिलोमा कृषि अनुसन्धान केन्द्र निर्माण भएको छ । गैरसरकारी संघसंस्थामा आवद्ध व्यक्तिलगायत व्यापारी व्यवसायीसहित २३ जनाको टोलीले एक करोड २५ लाख लागतमा एकीकरण कृषि फार्म तथा अनुसन्धान केन्द्र सुरु गरेको हो ।