१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

परेवाटारको घर घरमा खानेपानी

‘खानेपानीको जोहो गर्न नै कठिन थियो, त्यहि माथि पानी भर्न जाँदा दलित भएको कारण हेपिनु परेको तितो अनुभव धेरै छन्,’ उनले भनिन्, ‘अहिले घर घरमा पानी आएको छ, खुसी छौँ।’ पानीका लागि एक बिहान नै जाने गरेकोमा अब टाढा पनि जानु नपर्ने, समयको वचत पनि हुने उनले बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्