२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तमू ल्होछार : फाँसो फाल्ने, स्यो कैँ खान

किंवदन्तीअनुसार गुरुङ जाति नौ महागुरु (पुरुष) र सात माङी (महिला अर्थात् आमा)का सन्तान हुन्। त्यसैले ल्होछारमा फाँसो फाल्ने काम सम्पन्न भएपछि तमू खेगीहरूले पुरुषलाई नौ र महिलालाई सातवटा गाँठो (सरा) भएको रखे डोरी (रिपा) लगाइदिन्छन्। रिपा बनाउन काँचो धागो प्रयोग गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्