सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुल्यो
देशभरका २१ वटा यातायात कार्यालयमा दैनिक ५ हजार सेवाग्राहीले मात्रै आवेदन दिन सक्ने।
देशभरका २१ वटा यातायात कार्यालयमा दैनिक ५ हजार सेवाग्राहीले मात्रै आवेदन दिन सक्ने।
सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ।
कोभिड-१९ को कारणले १० महिनादेखि ठप्प भएको सवारी चालक अनुमतिपत्र (लाइन्सेन्स) को अनलाइन फाराम यहीं पुस १४ गते मंगलबारदेखि खुल्ने भएको छ।